रविको निवेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन
बिगोबापतको बैंक जमानत राखेर रिहा हुन पाउनु पर्ने रवि लामिछानेको निवेदनमा उच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ। उच्च अदलत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश सागर बिष्टले जिल्ला अदालतबाट प्रतिवेदन माग गरेका हुन्। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई बैंक जमानत लिएर रिहा गर्न अस्वीकार गरेको थियो। जिल्ला अदालतले आफ्नो बिगोबापतको … Read more