देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना … Read more

सेयर बजार र डिजिटल प्लेटफको प्रयोग र आम्दानि सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ , साउन १७ नेकपा (एमाले )पाँचथर काठमाडौँ सम्पर्क मंचले सेयर बजारमा लगानी तथा डिजिडल प्लेटफमको प्रयोग बाट कसरी आम्दानी गर्ने भन्ने बिषयमा युवा लक्षित एक दिने अभुमुखिकरण कार्यक्रम संचालन गरेको छ। १५० जनाको संख्यामा उपस्थित भएको उक्त कार्यक्रममा सेयरमा कसरी प्रवेस गर्ने , कसरी सेयर खरिद तथा बिक्रि गर्ने भन्ने बिषयमा आधारभूत प्रशिक्षण कलस … Read more

महानायक राजेश हमालको “सपना” सार्वजनिक

  नेपाली चर्चित गायक कमल खत्रीको नँया गित “सपना” सार्वजनिक भएको छ । गायक खत्रीको आफ्नै युटुव च्यानलबाट उनको नँया गित सार्वजनिक भएको हो । महानायक राजेश हमाल संगको पहिलो सहकार्यमा गायक खत्रीले आफ्नो दर्शकलाई नँया कोशेली दिएका हुन् । दिलिप समनको शब्द र संगितमा तयार भएको सपना गितमा कमल खत्री संगै सुमना गुरुङ्गको पनि … Read more

बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ घाइते

नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिँदा १ जनाको मृत्यु भएको हो । मृत्यु हुने पुरुषको पहिचान … Read more

मेरो त भ्रष्टाचारको केस नै होइन, प्रतिशोध साँधियो: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले आफूलाई लगाइएको आरोप भ्रष्टाचारको विषय नै नभएको बताए । ‘‘मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो । जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’’ … Read more

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

जडीबुटी सङ्कलनबाट गोरखामा गत आर्थिक वर्षमा रु २० लाख १६ हजार ४०४ राजस्व दाखिला भएको छ । गत आव विभिन्न गाउँपालिकामा सङ्कलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त रकम प्राप्त गरेका हुन् । मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी सङ्कलन तथा निकासी … Read more

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् ९इकोसक०को अध्यक्षमा निर्वाचित भएको छ । परिषद्मा बिहीबार निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को कार्याभार सम्हालेपछि अध्यक्षमा नेपाल निर्वाचित हुनु नेपाल र बहुपक्षीयताप्रतिको नेपालको स्थायी प्रतिबद्धताको लागि ‘ऐतिहासिक क्षण’ भएको बताउनुभएको छ । दिगो विकासका लक्ष्य हासिल … Read more

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदैआएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्व नदिएका हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । कुनै समय गरिबको खाना भनेर होच्च्याइएको कोदो र यसबाट बन्ने परिकारको माग हाल सहर बजारमा … Read more

चितवन राष्ट्रिय निकुञ्जले राप्तीमा छाड्यो १३३ गोही

चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ । ती मध्ये दुईवटा भाले र अन्य पोथी छन् । गत अर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडीएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सहित २०९० गोही प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडीएको … Read more

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार

स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको … Read more