जिपी भवनः काम थाल्न तीन करोड
झापा सदरमुकाम भद्रपुर नगरपालिका–८ चन्द्रगढीस्थित अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जिपी भवन) को निर्माण कार्य सुरु हुने भएको छ । करिब सात वर्षदेखि निर्माण कार्य रोकिएको जिपी भवनको निर्माण कार्य सुरु हुने भएको हो । भवन निर्माण कार्य अघि बढाउन शहरी विकास मन्त्रालयमार्फत रु तीन करोड बजेट विनियोजन भएको भद्रपुर नगरपालिकाका नगर प्रमुख … Read more