ट्रम्पको टेरिफका कारण तेलको मूल्यमा गिरावट, पुटिन सरकार दबाबमा
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य गिरावट हुँदा रुस सरकार दबाबमा छ । रुसको राजस्वसमेत घटेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । युक्रेनसँगको युद्ध सुरु भएपछि रुसको अर्थ व्यवस्था मूल रुपमा तेल, उर्जा र खनिज पदार्थको निर्यातमा निर्भर छ । पश्चिमी मुलुकले प्रतिबन्ध लगाए पनि रुसलाई समस्या छैन । तर, ट्रम्पको टेरिफका कारण रुस दबाबमा रहेको मिडिया … Read more