युद्धबिराम बढाउने वार्ता विफल भएपछि गाजामा इजरायलको ठूलो आक्रमण, १३० को मृत्यु
इजरायली सेनाले गाजा पट्टीमा ठूला आक्रमण गरिरहेको बताएको छ। हमासको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा कम्तिमा १३० प्यालेस्टिनीको मृत्यु भएको बताएको छ। यसअघि, इजरायल रक्षा बलले एक विज्ञप्तिमा भनेको आफूले हमासको “आतंकवादी लुक्ने ठाउँहरू” लाई लक्षित गरिरहेको बताएको थियो । गाजाका आन्तरिक मामिला उपमन्त्री तथा हमासका एक वरिष्ठ सैन्य कमाण्डर महमूद अबु वफाह पनि सोही आक्रमणमा … Read more