युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति

साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ। यस वार्ताको क्रममा युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको छ। ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड … Read more

नेपाली काङ्ग्रेसको पार्ट्टी कार्यालय घेराउ

२७ फागुन, काठमाडौ नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्यहरू तथा सम्पुर्ण शिक्षकहरुले  नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । मंगलबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरूले धर्ना दिएका हुन् । उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका हुन । … Read more

रिसाएका जनताको असन्तुष्टि सम्बोधनमा सचेत बनौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधसभा सदस्य गगनकुमार थापाले जनताको असन्तुष्टि समयमै सम्बोधन गर्नुपर्ने धारणा राखेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै थापाले जनताको असन्तुष्टिलाई हल्का रुपमा लिएर अहंकार राख्न नहुने बताएका हुन्। ‘असन्तुष्ट जनताभित्र आक्रोश छ। यसलाई नजरअन्दाज गर्नु हुँदैन। केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार कसैले राख्न हुँदैन। जनताको असन्तुष्टि … Read more

विमानस्थलमा प्रहरी : सुरक्षा जाँच गर्छन् कि एक अर्काको जासुसी ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गर्न वर्दी लगाएका प्रहरीहरु व्यवस्थित रुपमा तैनाथ गरिन्छन्। उनीहरु सुरक्षा जाँच गर्ने तोकिएको स्थानमा तैनाथ हुन्छन् र उनीहरुले यात्रुलाई निषेध गरिएका वस्तुहरु विमानसम्म लैजानबाट रोक्छन्।यो विमानस्थलमा हुने सुरक्षा जाँचको अन्तर्राष्ट्रिय अभ्यास हो। तर, त्यही विमानस्थलमा प्रहरीकै अर्को टोली पनि परिचालन गरिन्छ। दोस्रो टोलीका सदस्यहरुले वर्दी लगाएका हुँदैनन्। सादा पोसाकमा तैनाथ … Read more

स्वास्थ्यका कर्मचारीको जिम्मेवारी हेरफेर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन्। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. चन्द्रभाल झालाई ल्याइएको छ। डा. झा नारायणी अस्पतालमा थिए। महाशाखाका निर्देशक रहेका डा. यदुचन्द्र घिमिरेलाई किटजन्य रोग अनुसन्धान केन्द्र … Read more

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। बिहान ११ देखि २ बजेसम्म उम्मेदवारहरुले मनोनयन दर्ता गराउने तालिका रहेको छ। यसअघि सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता भएको गरिएको थियो। त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। जसमा … Read more

पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको छ । चार लेनको उक्त सडकमा १५ दशमलव ३२ किमीमा दुईतर्फी र १४ दशमलव १५ किमीमा एकतर्फी कालोपत्र गरिएको आयोजनाका इञ्जिनियर सौजन्य नेपालले जानकारी दिए … Read more

वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड

चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ। सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ६४ … Read more

राजनीति गर्न मन भए मैदानमा आउन पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरितको कुनैपनि काम स्वीकार्य नहुने बताएका छन्। सोमबार काठमाडौंमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा संविधान विपरितका गतिविधि बढ्न थालेको भन्दै त्यस्ता कुनै पनि काम हुन नदिने र रोक्नुपर्ने बताएका हुन्। प्रधानमन्त्री ओलीले राजावादीका नाममा सिंगै समाजलाई असोभनिय बनाउने … Read more

प्रधानमन्त्रीसँग बदला लिने तयारीमा कोशीका माओवादी सांसदहरू

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार विराटनगर आउँदैछन्। पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिने र त्यसपछि कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रमसहित प्रधानमन्त्री ओली विराटनगर आउन लागेका हुन्। प्रधानमन्त्री ओलीलाई प्रदेशको प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले बहिष्कार गर्ने चेतावनी दिएको छ। मुलुकका कार्यकारी प्रमुखले प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रमलाई मुख्य विपक्षी माओवादीले किन बहिष्कार गर्ने … Read more