मन्त्री यादवलाई हर्कको जवाफः म फर्किएपछि बर्बराएको सुहाएन, काम गरेर देखाऊ, बधाइ दिनेछु
काठमाडौँ, माघ १२- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवलाई काम गरेर देखाउन सुझाव दिएका छन्। शनिबार सामाजिक सञ्जालमा उनले आफू फर्केपछि मन्त्री यादवले नानाथरी आरोप लगाएको भन्दै यस्तो बताएका हुन्। उनले लेखेका छन्, ‘खानेपानी मन्त्रीले मैले थोत्रे गाग्री लिएर आएकोमा गुनासो पोख्दै हिजो (शुक्रबार) दिनभरि बर्बराएछ। नहुने आरोप नि लाइराखेको देखेँ। मेरो … Read more