संविधान संशोधन सुझाव कार्यदल गठनको गृहकार्यमा कांग्रेस–एमाले
११ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन सुझाव कार्यदल गठनको गृहकार्य अगाडि बढाएका छन् । वर्तमान सरकार बनाउँदा गरिएको ७ बुँदे समझदारी अनुसार संयुक्त कार्यदल बनाएर संविधान संशोधनका विषयहरू पहिचान गर्न लागिएको नेताहरू बताउँछन् । कांग्रेस र एमालेले १७ असार २०८१ मध्यराति संयुक्त सरकार बनाउने गरी ७ बुँदे समझदारी … Read more