आगामी डेढ महिनामा कीर्तिपुर मैदानमा फ्लडलाइट र प्यारापिट बनिसक्ने
शहरी विकास मन्त्रालयले आगामी डेढ महिनामा कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको कार्य पूरा भइसक्ने बताएको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिइएको हो । मंगलबार मन्त्रालयको वित्तिय प्रगति सार्वजनिक कार्यक्रममा ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भइसकेको … Read more