सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित

चितवन। चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन्। गणेशस्थान बिटमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो। माथिको पावर देखाएको भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो आइतबार सार्वजनिक भएको थियो। लगत्तै प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति … Read more

तत्कालीन गाविस सचिवविरुद्ध ३८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं, माघ ७ गते ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध ३८ लाख ३० हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविक आदर्श गाविस भवानीपुर जीतपुर, बाराका तत्कालीन सचिव आस महमद अन्सारीले साविक आदर्श गाविस भवानीपुर जीतपुर बारा (हाल … Read more

हुलाकी सडकको काम छिट्टै पूरा हुन्छ : मन्त्री दाहाल

बाँके, माघ ७ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधिन हुलाकी राजमार्गको कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सरकार लागिपरेको बताउनुभएको छ । नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित पेडारी नालामा जीर्ण पुलको सोमबार स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री दाहालले योजनाको काममा ढिलासुस्ती नहोस भन्नेमा सरकार गम्भीर रहेको बताउनुभयो । … Read more

ओलीले गिरीबन्धु टी स्टेटको जग्गासँग आकर्षित हुने अध्यादेश ल्याएको माओवादीको आरोप

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेटको जग्गासँग आकर्षित हुनेगरी भूमिसम्बन्धी ऐन ल्याएको आरोप लगाएका छन्। सोमबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुरुङले गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा र प्लटिङ गरी बिक्री वितरण गर्न सकिने गरी भूमिसम्बन्धी अध्यादेश ल्याइएको बताएका हुन्। ‘गिरीबन्धु टी स्टेटको … Read more

रौतहटमा चिसाेबाट बच्न दाउरा वितरण

रौतहट, माघ ७ गते । चिसोको कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि रौतहटको गरुडा नगरपालिकाले सार्वजनिक स्थल र चोक चोकमा दाउरा वितरण गरेको छ ।  करिब दुई साता अघिदेखि बढेको अत्यधिक जाडो र शीतलहरीले कठ्याङ्ग्रिएका विपन्न तथा सर्वसाधारण नागरिकलाई जाडोबाट जोगिन दाउराको प्रवन्ध गरिएको हो । पालिका प्रमुख कन्थमणीप्रसाद कलवारले डिभिजन वन कार्यालयसँग समन्वय गरी पालिकाको … Read more

ग्रामीण सडक व्यवस्थित नहुँदा जोखिमपूर्ण यातायात

उदयपुर, माघ ७- पहाडी क्षेत्रका ग्रामीण सडक ग्राभेलिङ तथा कालोपत्रे नहुँदा यातायात व्यवस्था जोखिमपूर्ण बन्दै गएको छ । विशेषगरी जिल्लाका चार गाउँपालिकाका विभिन्न क्षेत्रमा सञ्चालन हुने यातायात व्यवस्था जोखिमपूर्ण रहेको हो । रौतामाई गाउँपालिकाको मुर्कुची, पुवाँरे, डिल्लीबर माझखर्क सडक र लिम्चीङबुङ गाउँपालिकाको बासबोटे, माझखर्क, बलाम्ता र ताम्लिछा सडक ग्रामीण सडकको अवस्था नाजुक भएका कारण यातायात … Read more

बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छः अर्थमन्त्री

काठमाडौं, माघ ७ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभएको छ । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले बैंकको क्षमता विकास, बैंकको सामथ्र्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई … Read more

उद्घाटन दिवस, ट्रम्प–शैली : के हुनेछ ?

वासिङ्टन, माघ ७ गते ।  चाहे नवनिर्वाचित होस् वा कार्यालयमा फर्किरहेको होस्, आगामी नेताको व्यक्तिगत विशेषताले आकार दिएको भव्यताबिच लामो समयदेखि स्थापित समारोहमा हरेक चार वर्षमा अमेरिकाको राष्ट्रपतिले उद्घाटन दिवसमा शपथ लिन्छन् । यहाँ सोमबार डोनल्ड ट्रम्प ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदा हुने भव्यता र समारोहको एक झलक प्रस्तुत गरिएको छ । शपथ अमेरिकी … Read more

साहारा चितवनमा रविसहित १४ नयाँ प्रतिवादी, ३८ करोड बढी बिगो मागदाबी गर्नुपर्ने राय

७ माघ, काठमाडौं । चितवनको भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान सकेको प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ । यसअघि ८ भदौमा १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएकाले साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादीको संख्या ३१ पुग्ने भएको … Read more

वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौँ, माघ ७- प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँको शान्तिनगर बस्ने ५५ वर्षकी शितल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरेको हो। यसअघि अरू दुई जनालाई पक्राउ गरिसकेको छ।