ललितपुरको मन्त्री निवासमा खानेपानी आपूर्तिको प्रक्रिया सुरु
काठमाडौं– ललितपुर जिल्लाको भैँसेपाटीस्थित संघीय सरकारका मन्त्री आवास लगायतका ठाउँमा शुद्ध अनि स्वच्छ खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु भएको छ । संघीय सरकार खानेपानी मन्त्रालय अन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्याउनका लागि बोलपत्र सहितको प्रक्रिया सुरु गरेको हो । यस अघि मन्त्री निवास भैँसी पाटी लगायतका ठाउँमा खानेपानीको आपूर्ति भएको … Read more