‘कोशी विचार उत्सव–२०२५’ विराटनगरमा आयोजना हुने

मोरङ, माघ १२- विणा फाउण्डेशनले विराटनगरमा ‘कोशी विचार उत्सव–२०२५’ आयोजना गर्ने भएको छ । फाउण्डेशनद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन १५ देखि १७ गतेसम्म कोशी विचार उत्सव आयोजना हुने जानकारी दिइएको हो । उक्त उत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रदेशको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक लैङ्गिक, शैक्षिक, भाषिक, साहित्य, राजनीतिक, पर्यटन, उद्योग, व्यवसाय, औद्योगिक अवस्था, … Read more

सार्वजनिक जग्गा कसैले अतिक्रमण गरेर राख्यो भने सरकारले फिर्ता ल्याउँछः उपप्रधानमन्त्री सिंह

काठमाडौँ, माघ १२- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने दाबी गरेका छन्। बुद्धनगर टोल सुधार समितिले शनिबार (आज) राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने र भएका पनि फिर्ता ल्याउने बताएका हुन्। उनले भने, ‘सरकारले नीति बनाएको छ। कानून पनि छ। सार्वजनिक जग्गा … Read more

शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम

चितवन,माघ १२- शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार ल्याउने तथा शिक्षणलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले प्राध्यापकलाई तालिम दिइएको छ । त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले २४ जना प्राध्यापकलाई १० दिनसम्म तालिम प्रदान गरिएको हो । उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा यही माघ ३ देखि ६ गतेसम्म अनलाइन विधिबाट र … Read more

‘प्रभावकारी सेवा प्रवाह गर्न प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गरिरहेको छ’

अर्घाखाँची, माघ १२- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक निकायमा चुस्त, प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न प्रदेश सरकार जनशक्ति व्यवस्थापनमा सक्रिय भएर अघि बढेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमितिले सन्धिखर्क नगरपालिका–६ नरपानीमा सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति पार्कसहित निर्माण गरेको शालिकको आज अनावरण गर्दै उहाँले परिवर्तन र समानताका लागि सहिदद्वारा गरिएका बलिदानीले … Read more

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका छन् ।नेता पुटिनले भने, ‘हामीले जहिले पनि यो कुरा भन्दै आएका छौँ र म फेरि एक पटक यसमा जोड दिन चाहन्छु, हामी युक्रेनी विषयमा वार्ताका लागि तयार छौँ ।’ राष्ट्रपति पुटिनले केही विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै भने, ‘प्रतिबन्धित भइसकेको अवस्थामा … Read more

पर्यटक प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौँ ः मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाइने बताएका छन् । ४६औँ पर्यटक प्रहरी दिवसको अवसरमा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बदलिँदो समयको चुनौती सामना गर्नका लागि पर्यटक प्रहरीलाई साधन सम्पन्न बनाउनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको मन्त्री पाण्डेले … Read more

पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिलाः प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं, माघ १२ गते ।  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा विस्तारसँगै पर्यटकहरुको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताउनुभएको छ । शनिबार ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सुन्दर मात्र नभइ सुरक्षित रहेको महशुस पर्यटकहरुलाई दिलाउनसके मात्रै नेपालमा पर्यटकको सङ्ख्या बढ्ने … Read more

फागुन अन्तिमसम्म ७० प्रतिशत बजेट खर्च गर्नेगरी प्रदेश सरकारले काम अघि बढाएको छ: मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री  सतिश कुमार सिंहले फागुन अन्तिमसम्म ७० प्रतिशत बजेट खर्च गर्ने गरी प्रदेश सरकारले काम अघि बढाएको बताएका छन् । रातोपाटीसँगको भेटका क्रममा उनले हालसम्म १० अर्बभन्दा बढीको टेन्डर भइसकेको जानकारी दिए । प्रदेशसभाले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्ने गरी प्रदेश सङ्कल्प प्रस्ताव पारित गरेकोले पनि आगामी कामहरू प्रभावकारी हुने … Read more

दश वर्षे पर्यटनका कार्ययोजना तयार हुँदैछ : मन्त्री पाण्डे

अछाम संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रि पाण्डेले दश वर्षे पर्यटनका प्राथमिकताका योजनासहितको कार्ययोजना निर्माण भइरहेको बताएका छन्। सातौं साँफेबगर महोत्सवको शुक्रबार उद्घाटन गर्दै मन्त्री पाण्डेले परिमाण र प्रतिफल छिट्टै आउने गरी कार्ययोजना बनिरहेको बताएका हुन्। पाण्डेले पर्यटनको क्षेत्रमा पछि पारेको सुदूरपश्चिमलाई विशेष प्राथमिकताका साथ समेटेर योजना तयार गरिने बताए। उनले सुदूरका प्राकृतिक तथा … Read more

परालमा आगो लगाउँदा गोठ र दुई वटा घरमा क्षति

हेटौँडा, माघ १२ गते । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ स्थित हरिबहादुर बलको गोठमा रहेको परालमा आगो लगाउँदा गो र घरमा क्षति पुगेको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार गए राति हरिबहादुरका छोरा मानसिक अवस्था ठिक नभएका वर्ष २८ का गोपाल बलले गाईभैंसी बाँधेको गोठको चोटाको परालमा आगो लगाएका हुन् । उक्त … Read more