जनताको चाहना पूरा गर्न अध्यादेश : अर्थमन्त्री पौडेल
तानसेन, माघ ११ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सरकारले अध्यादेश ल्याएको उल्लेख गर्नुभएको छ । शुक्रबार बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो । अध्यादेशले जनताको चाहना अनुसार विकास निर्माण र समृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास उहाँले गर्नुभयो । … Read more