सातामा दुई दिन खुला भेटघाट गर्न कांग्रेसका मन्त्रीहरूलाई निर्देशन

३ माघ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई सातामा दुई दिन खुला भेटघाट गर्न निर्देशन दिएको छ । सभापति शेरबहादुर देउवा निवासमा संसदीय दलको कार्यसमितिसँग मन्त्रीहरूको छलफलपछि पार्टीले उक्त निर्देशन दिएको हो । ‘हप्तामा दुई दिन मन्त्रीहरूले खुला भेटघाट गर्न मन्त्रीहरूलाई निर्देशन दिइएको छ,’ बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘पार्टी अफिस गएर … Read more

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह (तस्बिरहरु)

गण्डकी, माघ ३ गते ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह सुरू भएकाे छ । प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा आइपुग्नुभएका प्रधानमन्त्री ओलीले यस भवनको आजै उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि उहाँले नवनिर्मित भवनको निरीक्षण पनि गर्नुभयाे ।

‘हमास-इजरायल युद्धविराम आइतबारदेखि लागु हुन्छ’

दोहा– इजरायल र हमासबीचको युद्धविराम आइतबारदेखि लागु हुने भएको छ । कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानीका अनुसार आइतबारदेखि युद्धविराम लागु हुने बित्तिकै गाजामा खाद्यान्न र स्वास्थ्य सामाग्रीलगायतका समान बोकेका ट्रकहरू प्रवेश गर्न थाल्नेछन् । उनका अनुसार सो क्रममा हमासले ३३ बन्धकहरूलाई रिहा गर्नेछ भने र इजरायलले सयौँ प्यालेस्टिनी बन्दीहरूलाई रिहा … Read more

दोलखामा खुल्ला महिला भलिबल प्रतियोगिता सुरु

दोलखा– जिल्ला भलिबल संघ दोलखाको आयोजनामा बिहीबार देखि खुल्ला महिला भलिबल प्रतियोगिता उद्घाटन गरिएको छ। प्रतियोगिताको बागमती प्रदेश सभा सदस्य भरत केसीले उद्घाटन गरेका हुन् । प्रतियोगितामा जिल्ला भित्रका ९ स्थानीय तह मध्ये  ७ वटा पालिकाका ८ वटा टिमको सहभागिता रहेको भलिबल खेल प्रशिक्षक दीपक श्रेष्ठले बताए।जिल्ला भलिबल संघ दोलखाका अध्यक्ष बालकृष्ण खड्काको अध्यक्षयतामा सुरु … Read more

प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन

गण्डकी– प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन्। प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा आइपुगेका प्रधानमन्त्री ओलीले  १७ करोडको लागतमा बनेका  भवनको आजै उद्घाटन गरेका हुन्। उद्घाटनपछि उनले नवनिर्मित भवनको निरीक्षण पनि गरे।  

नबिल बैंकद्वारा राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत – नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरी लोपोन्मुख राउटे समुदायको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो । नबिलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको शिविर कार्यक्रममा ४८ … Read more

दिनेश त्रिपाठीमाथि कुटपिट गर्नेलाई कारबाही हुनुपर्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न ढिला गर्न नहुने बताएका छन् ।बेलायत भ्रमणमा रहेका नेता कोइरालाले बिहीबार सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत् अधिवक्ता त्रिपाठीमाथि कारबाही गर्न ढिला गर्न नहुने बताएका हुन् । ‘लोकतन्त्रमा कुनै बहानामा कसैमाथि भौतिक आक्रमण स्वीकार्य छैन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमण पराजित … Read more

पेट दुखिरहन्छ ? खानुहोस् यी फाइबरयुक्त ५ चीज

काठमाडौं– पाचन क्रियालाई ठिक राख्न फाइबर चाहिन्छ। उच्च फाइबरयुक्त खानेकुराले पेट फुल्ने, कब्जियत, पेट दुख्ने, एसिडिटी र अन्य पेटसम्बन्धी समस्याहरूलाई टाढा राख्छ ।डाइटरी फाइबरयुक्त खानेकुराले आन्द्राको चाल राम्रो राख्छ। यी खानेकुराले दिसालाई पनि राम्रो बनाउँछ, जसले कब्जियतबाट बचाउँछ। साथै, फाइबरको सेवनले तौल घटाउनमा पनि अद्भुत प्रभाव देखाउँछ। यसले बढ्दो तौल घटाउन मद्दत गर्छ । खानामा … Read more

पुस महिनामा बढ्यो घरजग्गा कारोबार, मोरङमा सबैभन्दा धेरै

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को पुस महिनामा मंसिर महिनाको तुलनामा घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आवको मंसिर महिनाको तुलनामा देशैभरि घरजग्गाको लिखत पारित सङ्ख्यामा ४ हजार ७७७ ले वृद्धि भएको हो । विभागका अनुसार पुस महिनामा देशैभर ४८ हजार १५६ वटा घरजग्गाको लिखत पारित भएको छ । … Read more

प्रधानमन्त्री ओली पोखरामा

गण्डकी, माघ ३- प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज अपाह्न गण्डकी प्रदेशको राजधानी पोखरा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति हुनुहुन्छ । प्रतिष्ठानबाट आज … Read more