कपिल शर्मा, राजपाल यादव र रेमो डिसुजालाई ज्यान मार्ने धम्की
भारतीय कमेडियन कपिल शर्मा, अभिनेता राजपाल यादव र कोरियोग्राफर रेमो डिसुजालाई ज्यान मार्ने धम्की आएको छ। भारतीइ सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनीहरूलाई पाकिस्तानबाट एक इ-मेलमार्फत ज्यान मार्ने धम्की आएको हो। यसमा कमेडियन सुगन्धा मिश्राको पनि नाम रहेको बताइएको छ। इ-मेलमा लेखिइएको छ, ‘हामीलाई तपाईहरूको क्रियाकलाप हेरिरहेका छौं। यो कुनै पब्लिक स्टन्ट या तपाईहरूलाई चिन्तित गर्ने प्रयास … Read more