शपथपछि के निर्णय गर्न सक्छन् ट्रम्पले पहिलो दिन ?

न्युयोर्क –  डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पदमा कार्यभार सम्हाल्ने बित्तिकै करिब दुई सय कार्यकारी निर्णय गर्ने रिपोर्ट सार्वजनिक भएको छ। ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्ने उनले त्यसको केही घण्टामा नै ती निर्णय गरिसक्ने जनाइएको छ। उनले आप्रवासी, जलवायु परिवर्तन र वैदेशिक नीतिको सवालमा महत्त्वपूर्ण निर्णय गर्नेछन्। ट्रम्पले राष्ट्रिय सीमा सङ्कटकाल लगाउने तथा सेनाको सहयोग … Read more

आमा समूहलाई सामुदायिक कृषि सहायक प्रशिक्षण

भोजपुर– ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुरका आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ । भोजपुर नगरपालिका– ५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायक सम्बन्धी प्रशिक्षण दिन थालिएको हो । सुम्निमा बहुप्राविधिक शिक्षालयको आयोजनामा वडा कार्यालय र पञ्चकन्या स्वास्थ्य आमा समूह बोखिमको समन्वयमा आइतबारदेखि उद्यमशीलता विकास तथा जीविकोपार्जनका लागि … Read more

भीम रावललाई समर्थन गर्दै ५९ जनाद्वारा एमाले परित्याग

काठमाडौं। नेकपा एमालेबाट निस्कासितमा परेका डा भीम रावलको पक्षमा सुदूरपश्चिमका ५९ जना कार्यकर्ताले पार्टी छाडेका छन्। ५९ जना नेता–कार्यकर्ताले रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका हुन्। उनीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीबाट गरिएको निष्कासन स्वेच्छाचारी, निरङ्कुश र तानाशाही निर्णयको विरोध र भर्त्सना गर्दै अभियानमा … Read more

अमेरिकामा हिउँदे आँधीको चेतावनी, ७ करोड मानिस प्रभावित हुने

हमास, माघ ७- आइतबारदेखि भएको युद्धविरामसँगै हमास र इजरायलले एकअर्काका बन्धक नागरिकलाई रिहा गरेका छन्। अहिलेसम्म हमासले गाजामा ३ बन्धक रिहा गरेको छ भने इजरायलले ९० प्यालेस्टिनी कैदीलाई मुक्त गरेको छ। हमासले रिहा गरिएका ९० जनामा ​​६९ महिला र २१ बालबालिका रहेको बताएको छ। सम्झौताको पहिलो चरणमा इजरायलले १,९०० प्यालेस्टिनी कैदी रिहा गर्नुपर्नेछ। बदलामा हमासले … Read more

अमेरिकामा हिउँदे आँधीको चेतावनी, ७ करोड मानिस प्रभावित हुने

वासिङ्टन डिसी, माघ ७- अमेरिकामा चिसोको प्रभाव अझ बढ्ने देखिएको छ । त्यहाँको राष्ट्रिय मौसम सेवाले हिउँदे आँधीको चेतावनी जारी गरेको छ । यसका कारण पूर्वी तटका लाखौँ मानिसहरूले भारी हिमपातको सामना गर्नुपर्ने हुन सक्ने बताइएको छ । उत्तरी पेन्सिलभेनियादेखि मेनको शिखरसम्म देशको धेरैजसो भागमा चिसो फैलिनेछ । मध्य एट्लान्टिकका केही भागहरूमा १५ सेन्टिमिटरसम्म हिउँ … Read more

सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित

धरान, माघ ७- गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ । उत्पादन कम भए पनि बजारमा मुल्य गत वर्षको तुलनामा वृद्धि भएको छ । यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी … Read more

चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन

चितवन, माघ ७- चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । रातको समयमा चेकिङमा बसेका प्रहरीले ‘माथिको पावर देखाएको’ भन्दै लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेको भिडियोमा देख्न सकिन्छ । प्रहरीले कुटपिट गरेको सो भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । प्रहरीले बाइपास सडकखण्डमा रातिको … Read more

पर्यटन प्रवर्द्धनका लागि नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम

काठमाडौँ, माघ ७- मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । पर्यटन व्यवसायी मिङ्मादोर्जे शेर्पाको अग्रसरतामा द लास्ट फ्रन्टायर्स ट्रेकिङ कम्पनीको  आयोजना तथा नेपाल पर्यटन बोर्ड र एएमएस म्युजिक एन्ड इन्टरटेनमेन्ट प्रालिको सहकार्यमा आइतबार राति यहाँ आयोजित कार्यक्रममा नेपाल र इन्डोनेसियाका कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिए । कार्यक्रमका लागि इन्डोनेसियाको जेन्ट्रा … Read more

‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’

काठमाडौँ, माघ ६- उपसभामुख इन्दिरा रानाले नेपाल–चीनबीचको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा काठमाडौँमा आयोजित परेड कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष रानाले दुई देशबीचमा सुमधुर र समस्यारहित सम्बन्ध रहेकाले उच्च प्राथमिकता दिँदै आएको धारणा राख्नुभएको हो । “नेपाल र चीनबीच घनिष्ठ, मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध छ । हाम्रो सम्बन्धको जरा गहिरो … Read more

युद्धविराम सुरु भएसँगै इजरायलका रक्षामन्त्रीले दिए राजीनामा

६ माघ, काठमाडौं। गाजा क्षेत्रमा युद्धविराम सुरु भएसँगै इजरायलका रक्षामन्त्री इटामार बेन-ग्विरले राजीनामा दिएका छन् । उनीसँगै वासरलाउफ र अमिचाई एलियाहुले आइतबार बिहान राजीनामा बुझाएका छन् । बीबीसीका अनुसार उनीहरूको राजीनामासँगै संसदमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु थप कमजोर भएका छन्। युद्धविराम सम्झौताका कट्टरविरोधीको छवि बनाएका बेन-ग्विर अति दक्षिणपन्थी विचारधाराका पक्षपाती हुन् । उनले क्याबिनेटमा गाजामा हमासविरुद्धको … Read more