पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी छः अध्यक्ष प्रचण्ड
मोरङ, माघ ५- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताएका छन् । न्यू सृष्टि दैनिकको १४ औँ वार्षिकोत्सव र युवा सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै उनले हामी सबैले मुलुकलाई माया गर्दै इतिहासप्रति गर्व गर्न जरुरी रहेको धारणा राखे । पूर्व प्रधानमन्त्रीसमेत … Read more