बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट
काठमाडौँ, माघ ५- यू–१९ टी२० महिला विश्वकपको पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ। मलेसियामा जारी खेलमा नेपाल ५२ रनमा अलआउट भयो। कुल १८.२ ओभरसम्म मात्रै खेलेका नेपालका खेलाडीहरुमध्य साना प्रविन र सीमाना केसी बाहेक कसैलै पनि दोहोरो अंकमा रन बनाउन सकेनन्।३० रन जोड्दा नेपालका आधा खेलाडी पेभिलियन फर्किसकेका थिए। ओपनर सावित्री धामी १, … Read more