चन्द्रपुर नगरपालिकामा १५ शय्याको अस्पताल निर्माण
रौतहट, माघ ४ गते । रौतहटको चन्द्रपुर नगरपालिकामा १५ शय्याको थप एक अस्पताल निर्माण हुने भएको छ । सङ्घीय सरकारको र नगरपालिकाको संयुक्त बजेटबाट निर्माण हुने अस्पताल भवन पालिकाको वडा नम्बर ५ स्थित सन्तानेश्वर महादेव मन्दिर नजिक रहेको सरकारी जमिनमा बन्न लागेको हो। चालु आर्थिक वर्षमा अस्पताल भवनको पहिलो तलासम्म निर्माण सम्पन्न गर्न चार करोड … Read more