भुल्केका ४६८ घरमा ‘एक घर, एक धारा’
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ। वडाले यो अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो। पिउने पानीको समस्या रहेका यहाँका सबै स्थानीयको घरमा ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याएको छ। वडाभित्रका सम्पूर्ण चार सय ६८ घरमा … Read more