खुर्सानी खेतीबाट लाखौँको आम्दानी
घोराही, माघ ३ गते । लमही नगरपालिका–७ गिधिनिया निवासी गीता चौधरी खुर्सनी बिक्री गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । दश कट्ठा जमिनमा खुर्सानी खेती गरेकी गीताले खुर्सानी बिक्री गरेर परिवारको खर्चसँगै बचत गर्दै आउनुभएको हो । व्यवसायिक खुर्सानीसँगै तरकारी खेती गर्न थालेपछि आर्थिक आम्दानी समेत वृद्धि भएको चौधरी बताउनुहुन्छ । सिँचाइका लागि पानीको … Read more