चितवन महोत्सवमा पर्यटन गोष्ठी : व्यवसायीहरुले अहम्तालाई त्यागेर एकीकृत प्याकेज ल्याउनुपर्नेमा जोड
चितवन : चितवनको दिगो पर्यटन विकासका लागि पर्यटन व्यवसायीहरुले अहम्तलाई त्यागेर एकीकृत पर्यटन प्याकेज ल्याउनुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।चितवन महोत्सवका अवसरमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित ‘चितवनको दिगो पर्यटन विकासमा सरोकारवालाको भूमिका’ विषयक गोष्ठीमा सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन् । चितवनका विभिन्न पर्यटकीय क्षेत्रमा रहेका पर्यटन विकास समितिका प्रतिनिधि, पर्यटनसँग सम्बन्धित … Read more