बैकुण्ठधाम निर्माणका लागि २७ कठ्ठा जग्गा खरिद
नेपालगन्ज, माघ ६ गते । बाँकेको डुडुवा गाउँपालिका ५ राप्ती नदी तटमा बैकुण्ठधाम निर्माण गर्नका लागि आयोजक वैकुण्ठधाम सिधनियाघाटले करिब २७ कठ्ठा जग्गा खरिद गरेको छ । राप्तीको तटसँग जोडिएको स्थानीय व्यक्तिहरुको करिब २७ कठ्ठा जग्गा खरिद गरि बैकुण्ठधामको नाममा नामसारी गरिएको वैकुण्ठधाम निर्माण समितिका संयोजक डा.शुरेस कुमार कनोडियाले बताउनुभयो । उहाँका अनुसार १ बिगाहा … Read more