ड्युटी गर्दा बेहोस भएका प्रहरी सहायक हवलदारको मृत्यु
धनगढी, पुस २४- डोटीमा ड्युटी गर्दागर्दै बेहास् भएर ढलेका प्रहरी कर्मचारीको मृत्यु भएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका( ५ घर भएका ३६ वर्षका प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको हो। ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै बेहोस् भएका थिए। पोलिक्लिनकमा सामान्य चेकजाँच पश्चात थप उपचारका लागि पोलिक्लिनिकले बिहान ४ बजे सेति प्रादेशिक अस्पताल … Read more