कांग्रेस परित्याग गरी २६ जना जसपा नेपालमा प्रवेश
सप्तरी, पुस २३ गते । सप्तरीको राजगढ गाउँपालिका ३ स्थित झौहरा चौकमा नेपाली कांग्रेस परित्याग गरी २६ जना जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका छन् । जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत झौहरा चौकमा वडा नम्बर ३ समितिद्वारा आयोजित कार्यक्रममा उपेन्द्र नारायण यादवको नेतृत्वमा उहाँहरु जसपा नेपाल प्रवेश गरेका हुन् । जसपा नेपाल … Read more