माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरू)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । धुम्बाराहीस्थित स्मार्ट दरबार व्याङ्क्वेटमा बैठक सुरु भएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकको सुरुमा अध्यक्ष प्रचण्ड समसामयिक राजनीति अवस्थाबारे ब्रिफिङ गर्नेछन् । त्यसपछि प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरेपछि प्रचण्डले राजनीतिक दस्ताबेज पेश गर्ने कार्यतालिका रहेको छ ।  पुस २४ गतेसम्म … Read more

प्रधानमन्त्रीले भने- एमालेको लोकप्रियता देखेर प्रतिक्रियावादीहरू आतंकित भए

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरू आतंकित भएका बताएका छन् ।आजदेखि च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीहरू एमालेविरुद्ध झुठा प्रचारमा लागेका टिप्पणी गरे । एमालेको लोकप्रियता देखेर त्यसलाई क्षीण पार्ने तथा एमालेलाई बदनाम गर्न विरोधीहरू … Read more

धुम्बाराहीको पार्टी प्यालेसमा माओवादी बैठक (तस्बिरहरू)

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक धुम्बाराहीमा सुरु हुँदैछ । तीन दिनसम्म पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले आइतबार एजेन्डा तय गरेपछि धुम्बाराहीस्थित स्मार्ट दरबार बैङ्क्वेटमा केन्द्रीय समिति बैठक बसेको हो ।केन्द्रीय समिति ति बैठकको अध्यक्षले पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि समसामयिक विषयमा ब्रिफिङ गर्ने भएका छन् । ‘अध्यक्षले बैठकको उद्घाटनपछि अहिलेको … Read more

साहित्यकार डा.अधिकारी सम्मानित

वालिङ, पुस २१ गते । साहित्यकार डाक्टर शैलेन्दुप्रकाश अधिकारी जगत्रदेवी साहित्य सम्मान–२०८१ बाट सम्मानित हुनुभएको छ । स्याङ्जाको गल्याङमा भएको बृहत काव्यगोष्ठीमा अधिकारीलाई सम्मान गरिएको हो । नेपाली भाषा–साहित्यको क्षेत्रमा पुर्‍याएकाे योगदानको कदर गर्दै सम्मानित गरिएको जगत्रदेवी साहित्य संगमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराइले जानकारी दिनुभयो । कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तीको अवसर पारेर जगत्रदेवी साहित्य … Read more

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

मकवानपुर– राष्ट्रिय दलित आयोग बागमती प्रदेशले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पेस गरेको छ । आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले प्रदेश प्रमुख देवकोटालाई प्रतिवेदन पेस गरे। नेपालको संविधानको धारा २९४ (३) बमोजिम राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस गरिएको हो । आयोगले सात वटा परिच्छेद र छ वटा अनुसूची समेटी तयार गरिएको प्रतिवेदनमा … Read more

‘अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ’

सुनसरी– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन्  । आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो  बताएका हुन् । उनले सरकार गठनका बेला भएको सहमतिअनुसारै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने बताए । उनले सरकार गठन अघि भएको सहमतिमा कांग्रेस र एमाले इमानदार रहेको … Read more

एमाले केन्द्रीय समिति बैठकः प्रत्येक सदस्यलाई तीन मिनेटको समय

काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठक बसिरहेकाे छ। नेपाली कांग्रेससँग मिलेर सरकार बनाएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन्। कांग्रेससँगको सत्ता गठबन्धनको औचित्य र आवाश्यक्ता, सरकारका ६ महिनाको समीक्षा, भू-राजनीतिको पछिल्लो अवस्था, चीनसँग भएका सम्झौता लगायत बिषय समेटेर तयार पारिएको अध्यक्ष ओलीको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो … Read more

आज देशभरका अधिकांश स्थानमा मौसम बदली हुने

काठमाडौँ, पुस २१- आज देशभरका अधिकांश क्षेत्रमा मौसम बदली हुनुका साथै तराईसहित पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । तराईमा केही दिनदेखि शीतलहरले जनजीवन प्रभावित भइरहेको भन्दै जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध … Read more

राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरी माविलाई

डडेल्धुरा, पुस २१ गते । परशुराम नगरपालिकाको १५औं राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरी नमूना मावि परिगाउँले जितेको छ । वडा नं. ५ को रिगाउँ महाकाली नदी किनारमा अवस्थित भुनवेश्वरी नमुना माविले विभिन्न विधाका प्रतियोगितामा २७ स्वर्ण १० रजत र ४ कास्य पदक जिन्दै उपाधी हात पारेको हो । उपाधीसँगै भुवनेश्वरी नमूना माविले नगद ३५ हजार … Read more

एमाले केन्द्रीय कमिटी बैठक, ओलीको प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले बोल्न पाउने

काठमाडौं- प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं केन्द्रीय समिति बैठक ललितपुरको च्यासलस्थित कार्यालयमा सुरु भएको छ । १० महिनापछि बस्न लागेको यो बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन्।एमाले केन्द्रीय कमिटी बैठक २०८० फागुनमा बसेयता बस्न सकेको थिएन । २०८१ असार ३० गते ओली प्रधानमन्त्री बनेयता यो पहिलो … Read more