रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल

२१ पुस, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको छ ।कार्यदलले सातै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधान विद्‍सँग छलफल गरेर दलको … Read more

कुकुरलाई जोगाउन खोज्दा अष्ट्रेलिया उड्न लागेका श्रीमानको मृत्यु, श्रीमती घाइते

२१ पुस, काठमाडौं । १५ पुसको साँझ ७ बजेर १० मिनेट जाँदै गर्दा भक्तपुरको मध्यपुरठिमी नगरपालिका-२ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट मगरगाउँतर्फ एक स्कुटर जाँदै थियो । बागमती प्रदेश ०२-०२८ प ६६१० नम्बरको उक्त स्कुटरका चालक थिए ३१ वर्षीय निश्चल प्रकाश राज भण्डारी । स्कुटरकै पछाडि थिइन् उनकी श्रीमती २८ वर्षीया पूजा श्रेष्ठ । भक्तपुर सानोठिमी … Read more

सङ्कट, अनिष्टको पूर्व सूचक ‘दोलखा भीमसेन’

दोलखा। दोलखा भीमसेन दोलखा बजारमा अवस्थित छ । त्रिभूज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ। त्यसैले एक शिला तीन अबतार मानिएको छ। कसै कसैले यहि मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मानेको छ।  शिवको अर्को रूप भैरव, भीम पनि हो त्यसैले महादेव पशुपतिको रूपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन, भैरवको … Read more

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

ढल्केबर, पुस २१ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई निःशुल्क सेवा दिने उद्देश्यले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्न र अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले आइतबारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको नगर प्रमुख जितनारायण यादवले बताउनुभयो । “पालिकाभित्रका सबै गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध … Read more

एक सातामा पाँच जनाले गुमाए ज्यान

कालीकोट, पुस २१ गते । जिल्लाको पचालझरना गाउँपालिकामा एक हप्तामा बिभिन्न घटनाका कारण पाँच जना नागरिकले ज्यान गुमाएका छन । पचालझरना गाउँपालिका भित्र एकपछि अर्को गरी पाँच पाँच जनाको ज्यान गएको हो । गाउँपालिकाको वडा ४ का वर्ष ६० का श्रीकला ऐडीले कर्णाली नदीमा हाम फालेर आत्माहत्या गरेपछि लगातार उहाँ लगायत पाँच जनाले बिभिन्न घटनामा … Read more

अस्ट्रेलियाले जित्यो बोर्डर गावस्कर ट्रफी, अन्तिम खेलमा भारत ६ विकेटले पराजित

काठमाडौं, पुस २१- अस्ट्रेलियाले जुन महिनामा हुने विश्व टेस्ट च्याम्पियनसिपमा दक्षिण अफ्रिकाको सामना गर्ने पक्का भएको छ । दक्षिण अफ्रिका यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । अस्ट्रेलिया पनि भारतसँगको शृङ्खलामा ३–१ को सफलता पाउँदै टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न सफल भएको हो ।शृङ्खलाको अन्तिम खेलमा कप्तान जसप्रित बुमराहको चोटको फाइदा उठाउँदै अस्ट्रेलियाले भारतलाई ६ … Read more

सिन्धुलीमा बाबुको कुटपिटबाट छोराको मृत्यु

काठमाडौं, पुस २१- सिन्धुलीमा बाबुको कुटपिटबाट छोराको मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका–३, चपराडाँडाका ४९ वर्षीय लीलाबहादुर पुर्कोटी सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार (हिजो) बेलुका करिब साढे ८ बजे लीलाबहादुरका बुवा ७६ वर्षीय डोमानसिंह कार्कीले उनीमाथि फलामको गलले प्रहार गरेका थिए । घरायसी विवादका क्रममा डोमानसिंहले गलले टाउको र ढाडमा प्रहार गर्दा … Read more

गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली

गोरखा, पुस २१- नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ । गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडाँैको हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने नेपाली सेना रिपुर्मदन गण … Read more

एमाले छाडेका सर्वेन्द्रबारे गोकुल बास्कोटा- आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले स्वार्थपूर्तिका लागि पार्टीमा आउनेहरू लाभ लिएर जानु अनौठो नभएको बताएका छन् । पूर्वआईजीपी सर्वेन्द्र खनालले एमाले छाडेको घोषणा गरेको सन्दर्भमा बास्कोटाले व्यक्तिगत स्वार्थपूर्ति र पदीय महत्वाकांक्षा हुनेले संकटमा त्याग र संघर्ष गर्न नसक्ने बास्कोटाले बताएका हुन् ।२०८० वैशाख १० गतेको उपनिर्वाचनमा एमालेबाट तनहुँ क्षेत्र नम्बर १ मा उठेर … Read more

बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ५० अर्ब रुपैयाँ उठाउने भएको छ। बैंकका अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएकोले नियमित निक्षेप बोककबोल माध्यमबाट तरलता प्रशोचन गर्न लागेको हो। केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो। निक्षेप बोलकबोलका लागि आज दिउँसो २ बजे सम्मको समय … Read more