कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पालाई विमानस्थलमा स्वागत
काठमाडाैं। कीर्तिमानी पर्वतारोही मिङ्मा जी. शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ। अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गरि स्वदेश फर्कनुभएका कीर्तिमानी पर्वतारोही शेर्पालाई शुक्रबार त्रिभुवन बिमानस्थलमा भव्य स्वागत गरिएको हो। शेर्पाले सातवटै महादेशका उच्च शिखर आरोहण समेत गरेका छन्। स्वदेश आएपछि उनले सातवटै महादेशका अग्लो हिमाल चढ्ने आफ्नो सपना साकार भएकाले … Read more