पर्यटकको रोजाइमा सिरुबारी होमस्टे (तस्बिरहरू)
काठमाडौं । स्याङ्जाको सिरुबारी नेपालकै पहिलो होमस्टे हो। वि.सं. २०५४ सालमा आदिखोला गाउँपालिका-१ मा सिरुबारी होमस्टे सञ्चालनमा आएको हो।भारतीय सेनाका क्याप्टेन रुद्रमानको परिकल्पना एवं अगुवाइमा होम स्टे शुभारम्भ गरिएको थियो। यहाँ बसोबार गर्ने अधिकांश मानिस भारतीय सेनामा कार्यरत रहेका थिए। गुरुङ कुनै बखत भारतीय सेनामा क्याप्टेन हुँदा सिक्किम पुगेका थिए। त्यहाँ उनले होमस्टे देखे। त्यसले … Read more