अमेरिकी इतिहासकै सबैभन्दा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद
अमेरिका, पुस १७- अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले भर्जिनियाको एक फार्मबाट १५० वटा बम बरामद गरेको छ । यो अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरिएको घटना हो । आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई डिसेम्बर १७ मा पक्राउ गरिएको थियो । उनले हतियार र गोलाबारुद … Read more