चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

ढोरपाटन (बागलुङ), पुस २०- चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्सेनि पर्यटक बढ्दै गएका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यहाँको मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण बढेको … Read more

अन्तर्राष्ट्रिय भागदौडमा महिलाको मृत्यु प्रकरणमा अल्लु अर्जुनलाई जमानत, तर प्रहरीसमक्ष हाजिर हुनुपर्ने

हैदराबाद, पुस २०– चलचित्र ‘पुष्पा–२’ को स्क्रिनिङका क्रममा भागदौडमा महिलाको मृत्यु भएको अभियोगमा अभिनेता अल्लु अर्जुन धरौटीमा रिहा भएका छन् । शुक्रबार हैदराबादको नामपल्ली अदालतले अल्लुलाई नियमित जमानत दिएको हो। अल्लु अर्जुनका वकिल अशोक रेड्डीका अनुसार अतिरिक्त महानगरीय सत्र न्यायाधीशले अल्लुलाई दुई जमानत पेस गर्न भनेका छन्, जसमा उनले प्रत्येक ५० हजार भारतीय रुपैयाँको दुईवटा … Read more

जुर्मुराए ब्याण्ड, नेपालदेखि डायस्पोरासम्म बढ्दो सांगीतिक माहोल

काठमाडौं । ५० को दशकको मध्यदेखि ६० को मध्यसम्म नेपाली संगीतमा ब्याण्डहरुको दबदबा नै थियो भन्दा हुन्छ । सुगम संगीतको ‘पिक टाइम’ मानिएको उक्त समयमा सांगीतिक ब्याण्डको पनि उत्तिकै माहोल थियो । नेपथ्य, कन्दरा, मंगोलियन हार्ट, १९७४ एडी, परिवेश, द स्याडोज, कुटुम्ब, मुक्ति एण्ड रिभाइभल, मन्त्र, कर्मा जस्ता ब्याण्डहरुका गीत-संगीत र प्रस्तुतिले सांगीतिक क्षेत्र गर्माएको … Read more

माओवादीको निष्कर्ष : सरकारले नियतवश संसद्को अधिवेशन आह्वान गरेन

काठमाडौं– नेकपा माओवादी केन्द्रले संघीय संसद्को अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेको बताए । उनले संसद्मा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने समेत दाबी गरे । संसद् छलेर सरकारले दलविभाजन … Read more

त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !

१९ पुस, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा झण्डै १३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख छ । यो नेपालमा सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल समेत हो । प्राधिकरणका अनुसार … Read more

धनगढीमा भुवा नाच

कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिवनगरमा आज भुवा नाच देखाइदै । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाबाट तराई झरेकाहरुले यहाँ भुवा नाच देखाउने गरेका छन्।

स्वास्थ्य बिमालाई व्यवस्थित बनाउँदैछौँः मन्त्री पौडेल

काठमाडौं, पुस १९ गते ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बिमाले स्वास्थ्य क्षेत्रमा राहत, सुविधा उपलब्ध गराएको भए पनि व्यवस्थित नरहेको बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा स्वास्थ्य बिमा क्षेत्र सुधार गर्नका लागि मन्त्रालयद्वारा गठित सुधार समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही … Read more

चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता समितिको शुक्रबार बसेको बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको हो । यस्तै बैठकले क्रियाशील सदस्यता वैधानिक र वैज्ञानिक बनाउन जातजाति जनसंख्या र पार्टीको मत संख्याको आधारमा … Read more

माओवादीले भन्यो- संसद् बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत देखिन्छ

१९ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद् बैठक बोलाउन दबाब सिर्जना गर्ने बताएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पूर्वसभामुख समेत रहेका माओवादी उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले संसद् बैठक बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत हुनसक्ने शंका आफूहरूले गरेको बताए । ‘यो सरकारको गतिविधि हेर्दा संसद् बोलाउन आनाकानी गर्ने … Read more

बुटवल औद्योगिक व्यापार मेला चार लाखले गरे अवलोकन, २५ करोडको कारोबार

बुटवल, पुस १९ गते । बुटवलमा पुस ३ देखि १८ गतेसम्म चलेको औद्योगिक व्यापार मेलालाई चार लाख दर्शकले अवलोकन गरेका छन् । २५ करोड रुपियाँको कारोबार भएको आयोजकले जनाएको छ । ‘लगानी लुम्बिनीमा : समृद्धि देशमा’ नारासहित बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासङ्घको संरक्षकत्वमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल … Read more