रवि लामिछानेको मानवअधिकार हनन भएको भन्दै रास्वपाले दियो उजुरी

२३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । २ कात्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको उजुरीमा उल्लेख छ । राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको … Read more

प्रधानमन्त्री ओली झापामा

झापा, मङ्सिर २३ गते । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आउनुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आउनुभएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गर्नुभएको हाे । उहाँले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना … Read more

सहकारी ठगी प्रकरण : विद्यार्थी नेता दीपेश पुनकी श्रीमती ३ महिनादेखि फरार

२३ मंसिर, काठमाडौं  कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएपछि नेकपा (माओवादी केन्द्र) का नेता दीपेश पुनकी श्रीमती सविना आले मगर विगत तीन महिनादेखि फरार छिन् । आले मगरविरुद्ध २ भदौमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले दोस्रो लटमा आलेमगरविरुद्ध पक्राउ पुर्जी जारी भएको बतायो । त्यसयता उनी … Read more

देवताले नसकेको युद्ध देवीले जितिन् तर महिनावारीको बेला देवीकै मन्दिर जान किन दिइँदैन ?

काठमाडौँ ।  विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले महिनावारी फरक ठाउँमा फरक नामकरण भएको बताएकी छन् । आइतबार छैटौँ अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा बोल्दै उनले कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गर्दाखेरी सबैले फरक तरिकाले सम्बोधन गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘महिनावारी फरक ठाउँमा फरक नामकरणका रुपमा … Read more

लुम्बिनीविरुद्ध जनकपुर १ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स जनकपुर बोल्ट्ससँग १ रनले पराजित भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो हार व्यहोरेसँगै लुम्बिनी लायन्सको प्ले अफ सम्भावना कमजोर बनेको छ। एनपीएलको चार खेलमा पराजित लुम्बिनी अंकविहिन रुपमा तालिकाको पुछारमा छ। एनपीएलको चार खेल खेल्दा जित विहिन हुने लुम्बिनी एक्लो टोली हो। लुम्बिनीले अब एनपीएलमा तीन … Read more

अपडेट: ग्यास बुलेट खसेको त्रिशूली किनारमा चालक भेटिएनन्, खोजी गर्दै प्रहरी

पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ स्थित कृष्णभीरबाट आज बिहान ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्। श्रीराम ग्यास बोकेको एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बुलेट आइतबार बिहान कृष्णभीरबाट त्रिशूलीमा खसेको हो। दुर्घटनामा परेको बुलेटका चालक भारतको बरुनी बस्ने अन्दाजी ४५ वर्षका पंकज कुमारको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय … Read more

अभिशेषको उत्कृष्ट बलिङमा जनकपुरको संघर्ष, लुम्बिनीलाई १३७ रनको लक्ष्य

२३ मंसिर, काठमाडौं । अभिशेष गौतमले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स विरुद्ध ब्याटिङमा संघर्ष गर्दै लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको हो । जनकपुरका लागि कप्तान … Read more

रविलाई १३ दिन म्याद थप्न माग गर्दै अदालत उपस्थित गराइयो

२३ मंसिर, पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थपका लागि पुन: अदालत उपस्थित गराएको हो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ … Read more

शिक्षक हित साकोसको १६ औँ वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न

काठमाडौँ, मङ्सिर २२ शिक्षक हित बचत तथा ऋण सहकारी संस्था ललितपुरले आज आफ्नो १६ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ। सङ्घीय संसदका सम्माननीय सभामुख देवराज घिमिरेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा १८०० भन्दा बढी ललितपुर जिल्ला भरिका शिक्षकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सम्माननीय सभामुख देवराज घिमिरेले शिक्षक हित सहकारी … Read more

गगन लक्षित देउवाले भनेः ‘धेरै बोल्नेले आफूलाई सिध्याउँछ, कम बोल्नेले अरुलाई’

काठमाडौँ, मंसिर २२- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई लीक्षत गर्दै धेरै बोल्नेले आफूलाई सिध्याउने तर, कम बोल्नेले अरुलाई सिध्याउने टिप्पणी गरेका छन्।शनिबार विराटनगरमा आयोजित नेपाली कांग्रेसको प्रथम कोशी सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो टिप्पणी गरेका हुन्। सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले सभापति ‘धेरै नबोल्नु हुने भएकाले उहाँको समय पनि लिएर केहि … Read more