कर्णाली याक्सको दोस्रो जित, विराटनगर स्तब्ध

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले दोस्रो जित हासिल गरेको छ। कर्णालीले विराटनगर किङ्सलाई ७ रनले पराजित गरेको हो। कर्णालीले जनकपुरसँग ८ विकेट र काठमाडौंसँग ३ विकेटको हार बेहोरेको कर्णालीले चितवनमाथि ६ विकेटको जित हाँसिल गरेको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा १३३ रन बनाउँदै अलआउट … Read more

नेपालले नचाहेर ऋण आउँदैन, बीआरआईबारे नबुझी टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन् । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गरेकी हुन् । उनले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे … Read more

रामकलेवा विधिसँगै सकियो विवाहपञ्चमी महोत्सव

जनकपुरधाम – रामकलेवा विधि भएसँगै यस वर्षको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ। विवाहपछि मिथिलाञ्चलमा मौहक विधि हुन्छ। मौहकमा बेहुलालाई खिर खुवाउने परम्परा रहेको छ। मौहक अर्थात रामकलेवा विधिसमेत जनकपुरधाममा विवाहपञ्चमी महोत्सवअन्तर्गत सम्पन्न भएको हो। जानकी मन्दिरको प्रांगणमा बनाइएको मडवामा बसेर मौहकका लागि रघुवर चारै भाइले खिर ग्रहण गरे। राति विवाह भएकै मडवामा बसाएर चारै … Read more

च्याउ बेचेर वार्षिक पच्चीस लाख आम्दानी

अमरगढी (डडेल्धुरा), मंसिर २२- अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ वर्षअघि रु दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गर्नुभएको थियो । उहाँले वार्षिक च्याउ बिक्री गरेर वार्षिक रु २० देखि रु २५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । देशमा रोजगारी नभएको भन्दै कतिपय युवा रोजगारीको खोजीमा विदेशिएका बेला जोशीले वैदेशिक रोजगारी छाडेर … Read more

धनगढीका मेयर हमाल अस्वस्थ, थप उपचारका लागि दिल्ली रेफर

कैलाली ।  धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमालको स्वास्थमा समस्या देखिएको छ । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका उनलाई थप उपचारका लागि दिल्ली रेफर गरिएको छ । उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डा. हरि पौडेलको टोलीले उपचार गरिरहेकोमा शनिबार भने दिल्ली रेफर गरिएको हो । चिकित्सककाअनुसार उनको … Read more

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं, मंसिर २२- राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक प्रा। डा। घनश्याम गुरुङले जानकारी दिए । प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले राष्ट्रपतिको शल्यक्रिया गरेको थियो … Read more

बाँकेमा ‘बरघर’ प्रथा संरक्षण गरिँदै

 काठमाडौँ, २२ मङ्सिरः जिल्लाको बैजनाथ गाउँपालिकाको थारु  समुदायमा रहेको बरघर प्रथा संरक्षण तथा प्रवर्द्धन गर्न थालिएको छ । लोप हुन थालेको बरघर प्रथा संरक्षण र प्रवर्द्धन गर्न थारु अगुवाहरू छलफलमा जुटेका हुन् । गाउँपालिकाले बरघर (थारु गाउँको कार्यकारी प्रमुख) प्रणालीको संरक्षण, प्रवर्द्धन र विकास गर्न निर्माण गरिएको विधेयक–२०८१ लाई पूर्ण रूपमा कार्यान्वयन गराउन बैजनाथका ३६ … Read more

कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य, देव र विलियमको अर्धशतक

काठमाडौं,मंसिर २२- एनपीएलमा कर्णायली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णाली अन्तिम बलमा अलआउट हुँदै १३३ रन बनाएको हो ।कर्णालीका लागि देव खनाल र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । विलियमले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन जोडे । देव … Read more