ककनी गाउँपालिकाद्वारा दीर्घ सेवा प्रदान गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन रकम सहित बिदाई
नुवाकोट। ककनी गाउँपालिकाले दीर्घ सेवा गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई गरेको छ। २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बिहीबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी लामो समय महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा गरेकाहरुलाई नगद र सम्माानसहित बिदाई गरेको हो। ककनी गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेकी बागमती प्रदेशसभा सदस्य राधिका तामाङले महिला … Read more