एनपीएलमा अर्धशतक बनाउने १३औं खेलाडी बने देव
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णालीका ओपनर देव खनालले अर्धशतक प्रहार गरेका छन्। उनले ४० बलमा ४ चौका २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। उनी एनपीएलमा अर्धशतक प्रहार गर्ने १३ औं खेलाडी हुन्। हालसम्म एनपीएलमा १४ वटा अर्धशतक बनेका छन्। जसमा चितवनका रबि बोपाराले भने दुई खेलमा अर्धशतक हानेका छन्। कर्णाली याक्सबाट अर्धशतक बनाउने … Read more