च्याउ बेचेर वार्षिक पच्चीस लाख आम्दानी

अमरगढी (डडेल्धुरा), मंसिर २२- अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ वर्षअघि रु दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गर्नुभएको थियो । उहाँले वार्षिक च्याउ बिक्री गरेर वार्षिक रु २० देखि रु २५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । देशमा रोजगारी नभएको भन्दै कतिपय युवा रोजगारीको खोजीमा विदेशिएका बेला जोशीले वैदेशिक रोजगारी छाडेर … Read more

धनगढीका मेयर हमाल अस्वस्थ, थप उपचारका लागि दिल्ली रेफर

कैलाली ।  धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमालको स्वास्थमा समस्या देखिएको छ । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका उनलाई थप उपचारका लागि दिल्ली रेफर गरिएको छ । उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डा. हरि पौडेलको टोलीले उपचार गरिरहेकोमा शनिबार भने दिल्ली रेफर गरिएको हो । चिकित्सककाअनुसार उनको … Read more

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं, मंसिर २२- राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक प्रा। डा। घनश्याम गुरुङले जानकारी दिए । प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले राष्ट्रपतिको शल्यक्रिया गरेको थियो … Read more

बाँकेमा ‘बरघर’ प्रथा संरक्षण गरिँदै

 काठमाडौँ, २२ मङ्सिरः जिल्लाको बैजनाथ गाउँपालिकाको थारु  समुदायमा रहेको बरघर प्रथा संरक्षण तथा प्रवर्द्धन गर्न थालिएको छ । लोप हुन थालेको बरघर प्रथा संरक्षण र प्रवर्द्धन गर्न थारु अगुवाहरू छलफलमा जुटेका हुन् । गाउँपालिकाले बरघर (थारु गाउँको कार्यकारी प्रमुख) प्रणालीको संरक्षण, प्रवर्द्धन र विकास गर्न निर्माण गरिएको विधेयक–२०८१ लाई पूर्ण रूपमा कार्यान्वयन गराउन बैजनाथका ३६ … Read more

कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य, देव र विलियमको अर्धशतक

काठमाडौं,मंसिर २२- एनपीएलमा कर्णायली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णाली अन्तिम बलमा अलआउट हुँदै १३३ रन बनाएको हो ।कर्णालीका लागि देव खनाल र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । विलियमले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन जोडे । देव … Read more

‘उड्डयन सुरक्षाका निम्ति सरकार प्रतिबद्ध छ’

काठमाडौँ, मंसिर २२- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले उडान सुरक्षित बनाउन नियमन निकायलाई निरन्तर सचेत गराइएको जानकारी दिँदै हवाई दुर्घटनासम्बन्धी अनुसन्धानका लागि स्थायी आयोग गठनको … Read more

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक टुंगोमा पुग्छ

नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबिच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् । उनले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव … Read more

बससँग कार ठोक्किँदा दुईको मृत्यु, ११ घाइते

तौलिहवा (कपिलबस्तु), मंसिर २२ गते । कपिलवस्तुको तौलिहवा–भैरहवा सडक खण्डको गुलरीमा बस, कार र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ गुलरीस्थित तौलिहवा–भैरहवा सडकखण्डमा भैरहवादेखि तौलिहवातर्फ आउँदै गरेको लु २ ख २३१ नम्बरको बस र विपरीत दिशातर्फ आउँदै गरेको बा १४ च ७४४८ … Read more

देव र बोसिस्टोको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं : देव खनाल र विलियम बोसिस्टोको अर्धशतकीय पारीमा कर्णालीले विराटनगर किंग्सलाई १३४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा १३३ रन बनाउँदै अलआउट भएको हो। कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ६६ रनको पारी खेले। उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका … Read more

प्रतिश जीसीले चार विकेट लिएपछि १३३ रनमा सीमित भयो कर्णाली

नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच खेल भइरहेको छ । टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली २० ओभरमा १३३ रन बनाउँदा अलआउट भएप्रतिश जीसीले चार विकेट लिएपछि १३३ रनमा सीमित भयो कर्णाली को छ । कर्णालीले अन्तिम ओभरमा एक रन पनि नबनाई ४ विकेट गुमाएको थियो । विराटनगरका प्रतिश … Read more