जैबको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको लगातार तेस्रो जीत, लुम्बिनी फेरि पराजित
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जीत दर्ता गरेको छ। लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिमले तेस्रो जीत निकालेको हो। सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो। सुदूरले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीको लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए। उनले ५४ … Read more