‘अलपत्र नै पार्नु थियो भने आश किन देखाएको?’
सुमित्रा मिदुन ६३ वर्षकी भइन्। उनी बुटवल-१७ रानीगञ्ज बस्छिन्। उनले लालपुर्जा पाउने आशमा ५ धुर जमिन कुरेर बसेको २१ वर्ष भयो। लालपुर्जा पाइन्छ भन्ने सुनेर सुमित्रा रूपन्देहीको देवदह खैरेनीको सुकुम्बासी जग्गा छाडेर २०६० सालमा बुटवल आएकी थिइन्। आएको दुई दशकभन्दा बढी भइसक्दा पनि उनको नाममा लालपुर्जा छैन। लालपुर्जाकै आशमा उनले आधा दर्जनभन्दा बढी पटक फारम भरिसकिन्। निर्वाचनका बेला सबैजसो दलका नेताहरूले लालपुर्जा … Read more