आइकोनिक खेलाडी शर्मा बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सका विपिन शर्मा ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । शुक्रबार भएको खेलमा उनी ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । उनले चितवनका ३ खेलाडीलाई आउट गरेका थिए । शर्माले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।उनी टिमका आइकोनिक खेलाडीसमेत हुन् । कर्णालीकै … Read more

टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

हेटौँडा, मङ्सिर २१ गते । मकवानपुरको बकैया गाउँपालिका –५ झाँक्रीडाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालकको च्यापिएर मृत्यु भएको छ । शुक्रवार बिहान ८ बजेर १५ मिनेटको समयमा टिप्पर दुर्घटना हुँदा चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङको घटनास्थलमै मृत्यु भएको हो । बकैयाको हात्तिसुँडेबाट फास्ट ट्रयाकको बाटोका लागि … Read more

कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण

चितवन – चितवन कारागारमा कैदीबन्दीको चाप बढेपछि केहीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१-८२ को साउनयता ९५ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । कार्यालय प्रमुख कमलप्रसाद आचार्यका अनुसार साउनमा १६, असोजमा एक र मङ्सिरमा ७९ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । साउनमा आठ जनालाई रसुवा, एक जनालाई गोरखा, एक जनालाई तनहुँ … Read more

चितवन राइनोजको पहिलो हारमा कर्णाली याक्सको पहिलो जित

काठमाडौँ, मंसिर २१- चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ। शुक्रबारको पहिलो खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गर्दै एनपीएलमा पहिलो जित निकालेको हो। एनपीएलको पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा काठमाण्डुसँग ३ विकेटले हारेको थियो।कर्णालीले पहिलो जित निकालेको दिन … Read more

भुटानी नरेशद्वारा स्वयम्भूनाथ दर्शन

काठमाडौं। भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन्। यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए। करिब आधा घण्टा त्यहाँ रहनुभएको भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गरे। आज बिहान नेपाल आइपुगेका भुटानी नरेशको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम … Read more

ककनी गाउँपालिकाद्वारा दीर्घ सेवा प्रदान गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन रकम सहित बिदाई

नुवाकोट। ककनी गाउँपालिकाले दीर्घ सेवा गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई गरेको छ। २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बिहीबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी लामो समय महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा गरेकाहरुलाई नगद र सम्माानसहित बिदाई गरेको हो। ककनी गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेकी बागमती प्रदेशसभा सदस्य राधिका तामाङले महिला … Read more

‘पुष्पा २’बन्यो पहिलो दिन सर्वाधिक कमाउने भारतीय फिल्म

काठमाडौं, मंसिर २१- दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ। सैकनिल्कको रिपोर्ट अनुसार फिल्मले ओपनिङ डेमा भारतीय बक्स अफिसमा १७५ करोड भारू कमाएको छ। योसँगै ‘पुष्पा २’ ले सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्मको रेकर्ड राखेको छ। फिल्मले तेलुगुमा ९५ करोड १ लाख, हिन्दीमा ६७ करोड, तमिलमा … Read more

भुटानी नरेशद्वारा स्वयम्भूनाथ दर्शन

काठमाडौँ, मंसिर २१- भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गर्नुभएको छ । यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गर्नुभएको थियो । करिब आधा घण्टा त्यहाँ रहनुभएको भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्नुभयो । आज बिहान नेपाल आइपुग्नुभएका भुटानी नरेशको स्वयम्भूनाथ … Read more

शल्यक्रियापछि राष्ट्रपतिको स्वास्थ्यमा सुधार

२१ मंसिर, काठमाडौं । प्रोस्टेटको शल्यक्रियापछि राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधार भएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । यही मंसिर १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको शल्यक्रिया भएको थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले विज्ञप्ति निकालेर राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् । प्राध्यापक डाक्टर भोलाराज जोशी … Read more

सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान

२१ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवलाई ठक्कर दिएर ज्यान लिने गाडीका चालकको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले घटना भएपछि बढाएको अनुसन्धानका क्रममा हत्यामा भएको भएको स्कर्पियो र चालकको पहिचान भएको हो । सिरहाका डीएसपी वीरेन्द्र पासपानले चालकको पहिचान भएको बताए । ‘चालकको पहिचान गरेका छौं । तर पक्राउ … Read more