चार दिने भ्रमण सकेर प्रधानमन्त्री ओली नेपाल फिर्ता
काठमाडौं । चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएका छन्। १७ गते गएका उनी चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार अपराह्न स्वदेश फर्किएका हुन्।यही मंसिर १७ गते प्रधानमन्त्री बेइजिङ गएका थिए। चीनमा रहँदा नेपाल र चीनबीच बिआरआई परियोजनाको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो। यसबाहेक नेपाल र चीनबीच ९ बुँदे विकास साझेदारीबारे सम्झौता भएको … Read more