वैदेशिक रोजगारीको मृत्यु चित्र: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु

काठमाडौं। पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो। नेपालमा साताव्यापी रूपमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा … Read more

‘पूर्ण बहादुरको सारङ्गी’ले मनायो ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन

काठमाडौं,पुस ५- चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । कात्तिक १५ गते रिलिज भएको चलचित्रले आज ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन मनाएको हो । ‘पूर्ण बहादुरको सारङ्गी’ले ३८ वटा सिनेमा हलमा ५१ दिन मनाउने पहिलो चलचित्र बनेको छ । नेपाली बक्सअफिसबाट मात्रै यो चलचित्रले ६ हप्तामा ४९ करोड २५ … Read more

काठमाडौंको माइतीघरमण्डलमा कार दुर्घटना

काठमाडौं,पुस ५- काठमाडौंमा गएराति सवारी दुर्घटना भएको छ । माइतीघरमण्डलमा राति ११ः ०५ बजे बा १३ च ७१७७ नम्बरको कार दुर्घटना भएको हो । “कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो,” केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीले भने, “दुर्घटनामा कारमा क्षति भए पनि मानवीय क्षति भएको छैन ।” कार प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

बाँस रोप्न सहयोग गर्ने भेटिएनन्, चुरेमा चिउरी रोप्न फेरि दाता खोज्दै सरकार

काठमाडौं, पुस ५- चुरे क्षेत्रमा अब चिउरीका बिरूवा रोप्न सरकार दाताको पर्खाइमा छ । चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर आर्थिक सुधारका लागि चिउरीका बिरूवा रोप्ने योजनामा रहेको सरकारले आन्तरिक स्रोतले नपुग्ने भएपछि आवश्यक पर्ने लागत जुटाउन दाता पर्खिएको हो । \चुरेको संरक्षण तथा व्यवस्थापनको मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले अब चुरे … Read more

तीन अभियोगसहित रविविरुद्ध आज अदालतमा अभियोजन गर्ने तयारी

काठमाडौं,पुस ५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज (शुक्रबार) अदालतमा अभियोजन गर्ने तयारी गरेको छ । सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले आज अदालतमा अभियोग पत्र दर्ता गर्ने तयारी रहेको बताइन् । उनले भनिन्, ‘हामीले सुक्ष्मरूपमा अनुसन्धानको मिसिल अध्ययन गरिरहेका … Read more

वैदेशिक रोजगारीमा जानेलाई गलत स्वास्थ्य रिपोर्ट दिइन्छ : अध्ययन

काठमाडौं, पुस ४- वैदेशिक रोजगारीमा जानेलाई नेपालमा स्वास्थ्य परीक्षण गर्दा गलत रिपोर्ट दिइने गरेको एक सरकारी अध्ययनले पुष्टि गरेको छ । जसका कारण नेपालमा दिइएको रिपोर्टमा स्वास्थ्य अवस्था राम्रो भएको देखिने तर विदेशमा पुगेर पुनः परीक्षण गर्दा समस्या देखिने गरेको छ । त्यही कारण कतिपय श्रमिकलाई फर्काइने गरेको छ भने कतिपय त जटिल अवस्था भएपछि … Read more

म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री

म्याग्दी (बेनी), ४ पुस- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएको छ । तीन सय ५० बोट सुन्तला लगाउनुभएका उहाँले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गर्नुभएको थियो । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उहाँले बताउनुभयो । दोसल्लेमा विगत … Read more

घरजग्गा कारोबार एकै महिनामा ह्वात्तै बढ्यो,मंसिरमा सबैभदा बढी राजस्व चितवन मालपोतमा उठ्यो

चितवन,पुस ४- मंसिर महिनामा घरजग्गा कारोबारमा उछाल आएको छ । गत वर्ष मंसिरको र यस वर्ष कात्तिकको तुलनामा घरजग्गाको कारोबारमा वृद्धि भएको हो । गत वर्षको मंसिरमा ४१ हजार ८ सय ५१ वटा घरजग्गाको कारोबार भई लिखत पारित भएकामा यसपालिको मंसिरमा यस संख्यामा वृद्धि भई ४३ हजार ३ सय ७९ वटा लिखत पारित भएको छ … Read more

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

नवलपुर, पुस ४- चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको छ । निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार सात सय ३० जना रहेका निकुञ्जका सूचना अधिकारी एवं … Read more

सुरक्षित कारोबार विधेयकमा प्रस्तावित संशोधनमाथि छलफल गर्दै अर्थ समिति

काठमाडौँ , पुस ३ प्रतिनिधि सभाको अर्थ समितिको बैठकले आज सुरक्षित कारोबार ऐन (पहिलो संशोधन) विधेयक, २०८० मा प्रस्तावित संशोधनमाथि छलफल सुरु गरेको छ। राष्ट्रिय सभाले पहिले अनुमोदन गरेको विधेयकमा प्रतिनिधि सभाका छ जना सदस्यहरूले संशोधन प्रस्ताव पेश गरेका छन्। प्रस्ताव दर्ता गर्ने सदस्यहरू रणेंद्र बरली, निशा डाँगी, दामोदर पौडेल बैरागी, माधव सापकोटा, सोबिता गौतम … Read more