कर्णालीद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं गुर्खाज र कर्णाली याक्सको खेल जारी रहेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले काठमाडौंसामू १ सय ५० रनको लक्ष्य दिएको छ । कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो । कर्णालीका ओपनर शिखर धवनले ७२ रनको … Read more

दक्षिण कोरियामा अचानक ‘मार्शल ल’ किन लगाइयो, तत्कालै किन फिर्ता लिइयो र अब के हुन्छ ?

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपतिले मंगलबार राति एउटा चकित पार्ने निर्णय गर्दै दक्षिण कोरियामा पहिलो पटक ‘मार्शल ल’ लागु गरिएको घोषणा गरे । तर चर्को दबाबपछि केहीबेरमै यो निर्णय फिर्ता भयो । राष्ट्रपति युन सुक-योलको यो अप्रत्याशित घोषणा अबेर राति टिभीमा प्रसारण गरिएको थियो। यो घोषणामा उत्तर कोरिया र राष्ट्रविरोधी शक्तिबाट देश खतरामा रहेको बताइएको … Read more

माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो

फिक्कल (इलाम), मंसिर १९- माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो … Read more

सुनसरीमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो गाँजा

१९ मंसिर, विराटनगर ।  सुनसरी प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिनका लागि गोली चलाएको छ । प्रहरीले धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरेको हो । प्रहरीले *६९० किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ … Read more

विवाह पञ्चमीमा धनुष यज्ञ

जनकपुरधाम, मङ्सिर १८ गते।  सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ कार्यक्रम गरेर महोत्सव मनाइदैछ। त्रेता युगमा भगवान रामले धनुषा उचालेर तोडेको स्मरणसहित प्रत्येक वर्षझैं यस वर्ष पनि विवाह पञ्चामीको तेस्रो दिन मंगलबार धनुष यज्ञकार्यक्रम गरेर महोत्सव मनाइदै। विवाहपञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला सम्पन्नपछि  मंगलबार धनुष यज्ञ कार्यक्रम हुने भएको हो। पहिलो दिन … Read more

सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौं, मङ्सिर १८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको सूचना–प्रविधि (आइटी) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा सामाजिक सञ्जाल टिकटकले मङ्गलबार यहाँ आयोजना गरेको  ‘डिजिटल सेफ्टी समिट’मा उहाँले  नेपालमा लगानीको सुरक्षा रहेको तथा आइटी क्षेत्र आकर्षक … Read more

एलन मस्क भन्छन्- मंगल ग्रहमा ९ महिना होइन, ९० दिनमै पुग्न सकिन्छ

काठमाडौं– स्पेस एक्सका प्रमुख र सीईओ एलन मस्कले आफ्नो निर्णय र नवीनताले संसारलाई सधैँ चकित पारिरहेका छन् ।यसैबीच मस्कले अहिले अर्को ठूलो दाबी गरेका छन् । अहिलेको प्रविधिले मंगल ग्रहमा पुग्न ९ देखि ६ महिना लाग्छ तर यो यात्रा ९० दिनमा मात्र सीमित हुन सक्ने मस्कले बताएका हुन् । मंगल ग्रहमा पुग्नको लागि समय कम … Read more

धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कावा प्रधानमन्त्री सिंह

रौतहट । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार अघि बढ्नुपर्ने धारणा राखेका छन्।उपप्रधान एवं सहरी विकास मन्त्रीसमेत रहेका सिंहले मंगलबार रौतहटमा चलिरहेको पञ्चवर्षीय गढिमाई मेला महोत्सवलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। नेपाल बहुधार्मिक, बहुभाषिक र बहुजातीय राष्ट्र भए पनि समाजमा आपसी सद्भाव सुदृढ रहेको र त्यसमा पूर्खाको ठूलो योगदान … Read more

कुन-कुन विषय समेटेको छ कर्णालीको दोस्रो पञ्चवर्षीय योजनाले?

कर्णाली प्रदेश योजना आयोगले दोस्रो पञ्चवर्षीय योजना ल्याउँदै छ। योजना सार्वजनिक गर्ने अन्तिम तयारीमा आयोग छ। कर्णाली प्रदेशको दुरगामी सोचसहितको विकासको अवधारणा तयार गर्ने उद्देश्यका साथ २०७५ सालमा गठन भएको प्रदेश योजना आयोगले आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्मका लागि पहिलो पञ्चवर्षीय योजना ल्याएको थियो। आयोगले अहिले ल्याउन लागेको दोस्रो पञ्चवर्षीय योजना आर्थिक वर्ष २०८१/०८२ … Read more

नरेशमाथि चलाइयो श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको मुद्दा

 भर्जिनिया ।  महिनौँदेखि अमेरिकामा नेपाली नर्स ममता काफ्लेको श्रीमान् नरेश भट्टमाथि पत्नीको हत्या गरेर शव लुकाएको मुद्दा चलाइएको छ । जुलाई महिनाको अन्त्यतिर श्रीमती ममताको गएको हत्या गरेर नरेशले शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने भन्दै सीएनएनले समाचार छापेको छ । नरेश भूतपूर्व अमेरिकी सेना हुन् । उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा … Read more