सीजी इलेक्ट्रोनिक्सकाे उत्पादन किन्दा निःशुल्क एनपीएल टिकट जित्ने अफर
काठमाडौं– सीजी इलेक्ट्रोनिक्सको कुनै पनि ब्रान्डको उत्पादन खरिद गर्दा ग्राहकले लक्की ड्रमार्फत निःशुल्क एपीएलको टिकट जितेर किर्तिपुरस्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने पाउने भएका छन् । सीजी इलेक्ट्रोनिक्सअन्तर्गत एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका, क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू रहेका छन् । यी ब्रान्डहरूले ठूला घरेलु उपकरणहरू जस्तै … Read more