विकट महाभारत गाउँपालिकामा १ हजार ६ सय ५१ जनाको निःशुल्क स्वास्थ्य जाँच
काभ्रे- काभ्रे जिल्लाको विकट महाभारत गाउँपालिकामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले शुभारम्भ गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाको बनखु, गोकुले, घर्तिछापमा आयोजना गरिएको शिविरमा १ हजार ६ सय ५१ जनाले स्वास्थ्य जाँच गराएका छन् । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शिविर उद्घाटन गर्दै भौगोलिक … Read more