पदभार ग्रहण समारोहबाटै समातिएका वडाध्यक्षलाई आज सार्वजनिक गर्दै सप्तरी प्रहरी
पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले आज (शुक्रबार) सार्वजनिक गर्दै छ। यही मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट वडाध्यक्षमा विजयी साहलाई प्रहरीले बिहीबार डाक्नेश्वरी-१ मा आयोजित पदभार ग्रहण समारोहबाटै पक्राउ गरेको थियो। हत्या मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको … Read more