१० भारतीय र एउटा चिनियाँ विश्वविद्यालयको इन्जिनियरिङलाई सरकारको मान्यता

काठमाडौँ । सरकारले १० भारतीय र एउटा चिनियाँ विश्वविद्यालयको इन्जिनियरिङ उपाधिलाई मान्यता दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सम्बन्धित विश्वविद्यालयका विभिन्न विषयलाई मान्यता दिने उल्लेख गरेको हो । यसरी मान्यता पाएका विश्वविद्यालय र विषयमा गुजरातको पण्डित दिनदयाल विश्वविद्यालयको कम्प्युटर इन्जिनियरिङ, गुजरातकै आरके युनिभर्सिटीको कम्प्युटर इन्जिनियरिङ, गणपत विश्वविद्यालयको सूचना प्रविधि, … Read more

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण

बेइजिङ– नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न नाै विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुई देशबीचको समझदारीपत्रमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, … Read more

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण

बेइजिङ (चीन),मंसिर १८- प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गर्नुभएको हो । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बेइजिङ आइपुग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति … Read more

सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

काठमाडौँ, मङ्सिर १८  गते ।  सुनको मूल्य प्रतितोला रू. एक हजारले  बढेको छ । सोमबार प्रतितोला रू. एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू. एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला रू. एक हजार … Read more

विराटनगरविरुद्ध सुदूरपश्चिमको फराकिलो जित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्स पराजित गरेको छ। सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्‍यो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदुरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९२ रन बनायो। विराटनगरका बसिर अहमदले सर्वाधिक २४ रन बनाए। यस्तै राजेश पुलामीले १५ तथा अनिल … Read more

‘एक्लै लडेर प्राप्त स्थान’ सन्तोषजनक एवं उत्साहवर्धक संकेत : कांग्रेस

काठमाडाैं। नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लडेर जितेको स्थानलाई उत्साहवर्धक संकेतका रूपमा लिएको जनाएको छ। उपनिर्वाचनको लागि कांग्रेसले खटाएको चुनावी कमाण्डर विश्वप्रकाश शर्माले संख्याका आधारमा जित र हारलाई हेर्न नहुने बताएका हुन्। शर्मा उपनिर्वाचनले दिएको सन्देशबारे समीक्षा गर्ने बताएका छन्। उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मत मार्फत प्राप्त … Read more

बुटवल–गोरुसिंगे सडक विस्तार गर्दा करिब ७ हजार रुख काटिने

१८ मंसिर, बुटवल । ५० किलोमिटर लामो दुरीको बुटवल–गोरुसिंगे सडकखण्ड विस्तारको क्रममा करिब सात हजार रुख काटिने भएको छ । तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरूसिङ्गे सडकखण्ड आगामी माघ महिनादेखि विस्तारको काम सुरु हुँदैछ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ … Read more

एनपिएल : कप्तान अनिल र आशिफ चम्किएपछि जनकपुरको लगातार दोस्रो जित

काठमाडौँ, मङ्सिर १७ गते ।  ओपनरद्वय कप्तान अनिल शाह र आशिफ शेख चम्किएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हरायो । यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई पनि आठ विकेटले हराएको थियो । जितका लागि एक सय ४२ रनको लक्ष्य … Read more

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

खोटाङ, मंसिर १७- यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ । सुरुका वर्षमा प्रति केजी रु चार सय सम्मले बिक्री गर्नुभएका उहाँले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिप्नुभएको छैन । उहाँको फार्ममा करिब चार हजार किलो … Read more

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

खोटाङ, मंसिर १७- यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ । सुरुका वर्षमा प्रति केजी रु चार सय सम्मले बिक्री गर्नुभएका उहाँले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिप्नुभएको छैन । उहाँको फार्ममा करिब चार हजार किलो … Read more