दुधमती नदीको अतिक्रमित भूभाग तत्काल उत्खनन् गरिने
जनकपुरधाम – ऐतिहासिक तथा धार्मिक महत्त्वको दुधमती नदीको अतिक्रमित प्राकृतिक बहाव क्षेत्रको सीमांकन, नक्सांकन तथा उत्खनन् कार्य सुरु गरिने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा रहेको दुग्धमती नदी संरक्षण उच्चस्तरीय समितिको बैठकले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवको संयोजकत्वमा दुग्मधमती नदी संरक्षणात्मक कार्य कार्यान्वयन उपसमिति गठन गर्दै सो सम्बन्धी कार्य तत्काल र … Read more