२० एसएसपी पदमा बढुवाको तयारी, २ वर्ष फरक ब्याचका एसपीहरू लबिङ गर्दै

काठमाडौं। प्रहरी प्रधानकार्यालयले रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको तयारी गरेको छ। प्रहरी प्रधानकार्यालयले आइतबार गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणी दुवाडीसँग समन्वयगरी बढुवाको तयारी गरेको हो। प्रहरीमा जनपदतर्फ २० एसएसपीको दरबन्दी रिक्त रहेकाले यसको तयारी गरेको हो। डीआईजीमा बढुवा भएकाहरुको दर्ज्यान्ही चिन्ह सोमबार विहान लगाएसँगै एसपीहरुको एसएसपीमा बढुवा सिफारिस हुने भएको छ। … Read more

एनपिएल : चितवनले टस जित्यो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज काठमाडौं गुर्खाजविरुद्धको खेलमा चितवन राइनोजले टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन्। यससँगै काठमाडौँ गुर्खाजले अब पहिला ब्याटिङ गर्नेछ।चितवनको विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, … Read more

माइतीघरमा रवि लामिछानेका समर्थकले गरे प्रदर्शन

काठमाडौं, मंसिर १६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी ठगी प्रकरणमा काठमाडौं सरकारी वकिल कार्यालयमा लामिछानेको बयान भइरहँदा उनका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले राजनीतिक प्रतिशोध साँधेर निर्दोष व्यक्तिलाई थुनामा राखेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरूले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गरु … Read more

प्रहरीले छविलाल जोशीलाई बयानका लागि चितवन ल्यायो

चितवन, मंसिर १६- पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि बयानका लागि चितवन ल्याइएको छ । भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी छविलाललाई चितवन ल्याइएको हो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका जोशीलाई आइतबार बिहान बयानका लागि चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार … Read more

मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबिच भेटवार्ता

बुटवल, मङ्सिर १६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच भेटवार्ता भएको छ । बुटवलमा भएको भेटवार्तामा सङ्घीयता कार्यान्वयन र समन्वयलाई प्रभावकारी बनाउने बारेमा कुराकानी भएको छ । अन्तरप्रदेशबिचमा असल अभ्यास र सिकाइहरूलाई आदान–प्रदान गर्दै सङ्घीयता कार्यान्वयनको पक्षलाई बलियो बनाउने, विकास परियोजना र कतिपय सामाजिक मुद्दाबारेमा समेत साझा नीति अवलम्बन … Read more

चीन पुग्ने अरनिको हाइवेमा चीनकै सहयोग कुर्दै सरकार

काठमाडौं – नेपाललाई उत्तरी छिमेकी देश चीनसँग जोड्ने ११४ किलोमिटर लम्बाइको अरनिको हाइवे आजभन्दा ५७ वर्षअघि सन् १९६७ मै तयार भएको हो । नेपाल खण्डतर्फ चीनको सीमानजिक कोदारीसम्म पर्ने यो सडकलाई बोलीचालीमा कोदारी राजमार्ग पनि भनिन्छ । अरनिको राजमार्ग दक्षिण एसियातर्फ चीनको सडक आवागमन स्थापित गर्ने हिमाली सीमापार प्रथम सडक पनि हो । तत्कालीन राजा महेन्द्र … Read more

नेपालद्वारा बङ्गलादेशलाई एक सय ४२ रनको लक्ष्य

एसियाली क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गत पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बङ्गलादेशलाई जितका लागि एक सय ४२ रनको लक्ष्य दिएको छ ।संयुक्त अरब इमिरेट्को दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रन बनायो । नेपालका लागि ओपनर आकाश … Read more

२ बजेसम्म ५० प्रतिशत भन्दा बढी मत खस्यो

काठमाडौँ । मतदानको समय ३ घण्टामात्र बाँकी रहँदा स्थानीय तह उपनिर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत भन्दा बढी मत खसेको छ ।  आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत बढी मतदान सम्पन्न भएको हो ।निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेलका अनुसार मतदान सुरु भएको ७ घण्टाको अवधिमा ५० … Read more

पोर्नोग्राफी मुद्दामा राज कुन्द्रालाई ईडीले सोधपुछका लागि बोलायो

मुम्बई, मंसिर १६- प्रवर्तन निर्देशनालय (ईडी) ले पोर्नोग्राफी मुद्दामा राज कुन्द्रालाई सोधपुछका लागि बोलाएको छ। राज कुन्द्रालाई सोमबार बिहान ११ बजे ईडीको कार्यालयमा पुग्न भनिएको छ । राज कुन्द्राबाहेक ईडीले यस केससँग सम्बन्धित सबैलाई सोधपुछको लागि बोलाएको हो।नोभेम्बर २९ मा, ईडीले यस मामिलामा राज कुन्द्रा–शिल्पा शेट्टीको घरमा छापा मारेको थियो। राज कुन्द्राको कार्यालयमा पनि छापा … Read more

चीन जानुअघि प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्, बीआरआईबारे छलफल हुने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।सोमबारदेखि सुरू हुन लागेको चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ ५ बजे बस्नेगरी बैठक डाकिएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने तयारी छ ।बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाबारे छलफल गरेर तिनलाई … Read more