रविबारे छलफल गर्न गृहमन्त्री लेखकसँग डीपी अर्यालले गरे भेटवार्ता
काठमाडौं, कात्तिक १३- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् ।अर्यालले सोमबार साँझ गृहमन्त्री लेखकलाई मन्त्रालयमा भेटेका हुन् । रास्वपामा उपसभापति अर्यालले गृहमन्त्रीलाई भेट्न गएको जानकारी गराए । रास्वपाले बालुवाटारमा मंगलबार गर्न लागेको विरोध प्रदर्शनका बारेमा कुरा गर्न गृहमन्त्री लेखकलाई भेटेको अर्यालले जानकारी गराए । ‘बालुवाटार केन्द्रित आन्दोलन भएको भएर शान्तिसुरक्षाको … Read more