चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

काठमाडौं। चालू आर्थिक वर्ष (आव) २०८१-८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ। चार महिनामा … Read more

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौँ, मंसिर ५- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन थुनामै रहने भएका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

तीन वर्षपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पुनः ‘मेमोग्राफी’ सेवा

चितवन, मंसिर ५- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुनः ‘मेमोग्राफी’ सेवा सुरुआत गरिएको छ । स्तन क्यान्सर पहिचानका लागि निकै उपयोगी मेसिन बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको थियो । नयाँ मेसिन जडान गरी पुनः सेवा सुरु गरिएको हो । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार इटालीमा बनेको ‘डिजिटल मेमोग्राफी’ स्वास्थ्य सेवा विभागले … Read more

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं। विद्युतीय कारोबार मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गरिएको थियो। सीआईबीले मंगलबार उनको स्वास्थ्य परिक्षण गरेर साइबर … Read more

भारतीय सेना प्रमुखको नेपाल भ्रमणमा अग्निपथको छायाँ

काठमाडौं। भारतीय स्थल सेनाका प्रमुख जनरल उपेन्द्र द्विवेदी आज ५ दिने नेपाल भ्रमणका लागि आउँदैछन्। यसअघि पनि नेपाली र भारतीय सेना प्रमुखले एक अर्काको देश भ्रमण गर्ने परम्परालाई निरन्तरता दिँदै यो भ्रमण हुन लागेको हो। यद्यपि यस पटकको भारतीय सेना प्रमुखको भ्रमणमा भारत सरकारले २ वर्षअघि लागू गरेको अग्निपथ योजना र नेपालमा बढ्दो चिनियाँ प्रभावले … Read more

बिहान ७ बजेबाटै सेवा दिने गरी ‘वेलनेस क्लिनिक’ सञ्चालन गर्दै भरतपुर अस्पताल

भरतपुर । भरतपुर अस्पतालले ‘वेलनेस क्लिनिक’ (Wellness Clinic) सञ्चालनको तयारी गरेको छ । अस्पतालले यही मंसिर १५ गतेबाट क्लिनिक सञ्चालनमा ल्याउने गरी तयारी थालेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार वेलनेस क्लिनिकमा उच्च रक्तचाप, तौल, उचाई, मधुमेह लगायतका उमेर अनुसारका साधारण स्वास्थ्य परीक्षण हुनेछन् । बिहान सात बजेबाट नै यसका लागि टिकट … Read more

दुर्गा प्रसाईलाई आज अदालतमा पेश गरिँदै

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै छ । मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गर्न लागिएको हो । मंगलबार उनको स्वास्थ्य परिक्षण गरिएको थियो । प्रसाईंले प्रसाईले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं … Read more

राफेल नाडालको टेनिसबाट बिदाई

काठमाडौं। स्पेनका स्टार टेनिस खेलाडी राफेल नाडालले टेनिसलाई बिदाइ गर्ने भएका छन्। पुरुष एकल विधामा सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने दोस्रो खेलाडी नाडाललाई विश्वकै उत्कृष्ट खेलाडीमा गनिन्छ। डेभिस कपको फाइनलमा हार बेहोरेपछि ३८ बर्षीय नाडालले यो आफ्नो अन्तिम खेल भएको बताएका हुन्। २२ ग्राण्ड सलाम जितेका नाडालले खेलपछि आफुले देखेको सपनाभन्दा पनि धेरै हासिल गरेको बताएका … Read more

उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने

काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको छ। आयोगले मंगलबार उम्मेदवारको नामावली सार्बजनिक गरेसँगै आज उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली सार्बजनिक गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ। आयोगले आज बिहान ९ बजेदेखि अपराहन्न १ बजेसम्म मनोनयन दर्ता गरेका … Read more

बुधबार कस्तो रहला देशभरको मौसम?

काठमाडौं। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ। विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने … Read more